२०८१ आश्विन १२ , शनिवार

देउवाको नेतृत्व सफल,जनताको समर्थन कांग्रेस लाई

किरण गिरी ।
करिब -३९ लाख जनताको समर्थन कांग्रेस लाई ।
स्थानीय निर्बाचन -२०७९ , गत बैशाख -३० गते सम्पन्न निर्बाचनमा नेपाली कांग्रेस – ३८ लाख , ८३ हजार , १ सय , ३८ लोकप्रिय मत सहित जनादेश द्वारा पहिलो शक्तिको रुपमा उदयमान भएको छ ।
नेपाली कांग्रेसको पपुलर मत :- ३८,८३,१,३८ ।
पालिका प्रमुख / अध्यक्ष :- ३२९ ।
वडा अध्यक्ष :- २६६५ ।

कांग्रेस मा देउवाको नेतृत्व सर्बाधिक सफल :-
जन नायक महामानव बि पी कोइराला पछि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बर्तमान राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा को नेतृत्व सर्बाधिक सफल देखियो। पार्टीमा उपसभापति पुर्ण बहादुर खडका र सरकार मा गृहमन्त्री बालकृष्ण खांड यो चुनाबमा प्रधानमन्त्री एबं सभापति देउवाका कुशल सारथीका रूपमा सफल देखिनु भयो । यो उपलब्धिका लागी नेपाली कांग्रेसका केन्द्रीय सभापति एबं सफल राजनेता सम्माननिय प्रधानमन्त्री शेरबहादुर देउवा लाई हार्दिक सम्मान। यो जनादेशको जग र उर्जा मा यहि निष्ठा र प्रतिबद्धताका साथ संसदीय र प्रदेशको आगामी निर्बाचन सफल पारौं । नेपाली कांग्रेस नै समुन्नति को आधार । तिनैतहमा नेपाली कांग्रेसको बहुमतको सरकार ।

 

 

यस कारण कांग्रेस सभापति देउवा राजनेता :-
१४ औं महाधिवेशन बाट नै नेपाली कांग्रेस लाई निर्बाचनमा पहिलो पार्टी बनाछु भन्ने दृढता , अठोट र प्रतिबद्धता का साथ अगाडि बढेको नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा को नेतृत्व सबल , सक्षम र सफल प्रमाणिात भएको छ । गत स्थानीय निर्बाचनमा नेपाली कांग्रेस जनादेश बाट पहिलो पार्टी बनेको छ । आगामी संसदीय र प्रदेश को चुनाव मा पनि नेपाली कांग्रेस लाई पहिलो पार्टी बनाउने सभापति देउवा को लक्ष्य र उध्येश्य प्राप्तिका लागी नेपाली कांग्रेसको नेतृत्व सभापति देउवा लाई दृढता पुर्बक साथ , सहयोग र समर्थन गर्नु नेपाली कांग्रेसका हामी सबै नेता तथा कार्यकर्ता को दायित्व हो ।

 

नेपाली कांग्रेस लाई निर्बाचनको माध्यम बाट पहिलो पार्टी बनाउने सभापति देउवा मिसनमा मेरो निरन्तर साथ , सहयोग र समर्पण रहने छ । यो दुरदर्शि , परिपक्व र सालिन राजनेता संग राजनीतिक सहकार्य गर्न पाउदा म आफुलाइ अत्यन्तै भाग्यमानी र गौरव महसुस गरिरहेको छु । नेपाली कांग्रेस र मुलुक कै कुशल अभिभावक राजनेता नेपाली कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा प्रती हार्दिक सम्मान र नमन व्यक्त गर्दछु ।

उत्साह जनक चुनावी परिणाम :-
स्थानीय निर्वाचन परिणामअनुसार काँग्रेस पहिलो स्थानमा छ । काँग्रेस सबैभन्दा बढी प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यमा विजयी भएको छ । काँग्रेसबाट १३ हजार ७४५ जनप्रतिनिधि निर्वाचित भएका छन् । यस्तै नेकपा (एमाले) बाट ११ हजार ८७२, नेकपा (माओवादी केन्द्र)बाट पाँच हजार ४४ र अन्य दल तथा स्वतन्त्र गरी चार हजार ४८ जनप्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

 

वि.सं २०७४ मा तीन चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसबाट ११ हजार ४५६, एमालेबाट १४ हजार १०० र माओवादी केन्द्रबाट पाँच हजार ४४० जनप्रतिनिधि निर्वाचित भएका थिए । नेपाली कांग्रेस जनादेश द्वारा पहिलो पार्टी । नेपाली कांग्रेसको उत्साह जनक बिजयी प्राप्त गर्ने सबैमा बधाई तथा शुभकामना । मुलुकमा पहिलो पार्टी नेपाली कांग्रेस नै हो भन्ने कुरा बर्तमान जनादेशले फेरिपनी पुष्टि गरेको छ ।
हामी अहिलेसम्म ७५३ पालिका मध्ये -३२९ स्थानमा बिजयी प्राप्त गरेका छौँ । नेपाली कांग्रेस यो स्थानीय निर्बाचनको जनादेश बाट मुलुकको पहिलो लोकतान्त्रिक राजनीतिक पार्टीको स्थापित भएको छ । लोकतन्त्रको सुन्दर पक्ष आबधिक निर्बाचन हो । यसै सन्दर्भमा स्थानीय निर्बाचन सप्पन्न भैसकेको छ ।

 

स्थानीय तहको निर्वाचन २०७९
वैशाख ३० गते शुक्रबार सप्पन्न भएको हो ।
यो चुनावमा नेपाली कांग्रेस ले ३२९ वटा पालिकाको नेतृत्व प्राप्त गरेको छ । पालिकाहरुमा नेपाली कांग्रेसले बिजय हासिल गरेको छ । यो चुनावले नेपाली कांग्रेस मुलुकको पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित भएको छ ।
रुख चिन्हमा मतदान गर्ने हामी सबैलाई हार्दिक बधाई र शुभकामना ।

 

रुख चिन्ह मा मतदान , निरन्तर हाम्रो अभियान :-
नेपाली कांग्रेसलाई रुख चिन्हमा मतदान ।। लाई सदा सफल र सार्थक बनाउनु हामी सबैको दाइत्व हो ।
रुख 🌳चिन्हमा मतदान गरौं !
नेपाली कांग्रेस लाई जिताऔं भन्ने हाम्रो चाहना लाई सफल बनाउन हामी जति सफल भयौं त्यो हाम्रा लागी राजनीतिक रुपमा सकारात्मक र सुखद नै रह्यो । अब आगामी प्रदेश र संघीय संसदको चुनावका लागी पनि हामी सबै अझबढी सशक्त , प्रभावकारी रुपमा पार्टी संगठनमा सक्रिय रहनु जरुरी छ ।

 

सबल स्थानीय सरकार , समुन्नत गाउँ – समुन्नत नगर ।
केन्द्र देखी गाउँ सम्म नेपाली कांग्रेसको सरकार ।
बहुआयामिक जिम्मेवारी र भुमिकामा उत्साह जनक रुपमा सक्रिय म किरण गिरी :-
महासमिति सदस्य एबं निबर्तमान केन्द्रीय सदस्य नेपाली कांग्रेस ।
सदस्य – सचिब – नेपाली कांग्रेस बाढी पहिरो बिपद ब्यबस्थापन केन्द्रीय समन्वय समिति ।
केन्द्रीय प्रतिनिधि – ” घर घर जाऔं , कांग्रेस जिताऔं ” अभियान नेपाली कांग्रेस ।
सदस्य – केन्द्रीय निर्बाचन परिचालन आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उप समिति ।
सदस्य – घोषणा पत्र तयारी समिति नेपाली कांग्रेस ।

सदस्य सचिब – आचारसंहिता अनुगमन तथा निर्बाचन आयोग समन्वय उपसमिति नेपाली कांग्रेस ।
केन्द्रीय नेता एबं प्रखर बक्ता – नेपाली कांग्रेस काठमाडौं नेपाल। केन्द्र देखी वडा , क्षेत्रमा र जिल्ला जिल्लामा निरन्तर कृयाशिल ।
email – freelancerkiran@gmail.com
mobile – 9851060555 wath App र viber समेत ।
आम मतदाताहरुमा हार्दिक अपील ।
सबै तह र तप्कामा नेपाली कांग्रेसको बिजय सुनिश्चित ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय नेता एबं निबर्तमान केन्द्रीय सदस्य हुन ।