२०८१ आश्विन १२ , शनिवार

भक्तपुर जिल्ला मानन्धर युवा संघमा नयाँ नेतृत्व

केके मानन्धर/ भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघले बाबुकाजी मानन्धरकाे नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति बनाएको छ । संघले जिल्लाका विभिन्न ठाउँमा सघन बसाेबास गर्दै आएका ७ वटा टाेलकाे प्रतिनिधित्व हुनेगरि चाैथाे वार्षिकोत्सव तथा दाेस्राे अधिवेशनमार्फत नयाँ समिति छनाेट गरेकाे हाे ।

यसअघि भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष समेत रहेका न्हुछेरत्न मानन्धर नेतृत्वकाे कार्यसमिति बनेकाे थियाे । अधिवक्ता रामकृष्ण मानन्धरकाे संयाेजनमा गठन गरिएको निर्वाचन समितिबाट सर्वसम्मत निर्वाचित नयाँ समिति तपसिल बमोजिम छ ।

१) अध्यक्ष- बाबुकाजी मानन्धर, साःकाेलान शिवरात्री गुठी ख्वप ।
२) प्रथम उपाध्यक्ष- राम बहादुर मानन्धर, गाेल्मढी शिवरात्री गुठी ख्वप ।
३) द्वितीय उपाध्यक्ष- ज्ञानेन्द्र मानन्धर, तापालाछी शिवरात्री गुठी ख्वप ।
४) सचिव, बर्तराम मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
५) काेषाध्यक्ष- उत्तम मानन्धर, मानन्धर युवा समुह थिमि ।
६) सहसचिव- गंगाराम मानन्धर, सिवा साय्‌मि खलः थिमि ।
७) सहकाेषाध्यक्ष- ईन्द्र मानन्धर, मानन्धर समाज दधिकाेट ।
८) सदस्य- तुलसी काजी मानन्धर, साःकाेलान शिवरात्री गुठी ख्वप ।
९) सदस्य- ज्ञानबहादुर मानन्धर, साःकाेलान शिवरात्री गुठी ख्वप ।
१०) सदस्य- राजकुमार मानन्धर, गाेल्मढी शिवरात्री गुठी ख्वप ।
११) सदस्य- उमेश काजी मानन्धर, गाेल्मढी शिवरात्री गुठी ख्वप ।
१२) सदस्य- राजेन्द्र मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
१३) सदस्य- राम प्रसाद मानन्धर, पुलांसः शिवरात्री गुठी ख्वप ।
१४) सदस्य- रत्न प्रसाद मानन्धर, मानन्धर युवा समाज थिमि ।
१५) सदस्य- राजेश मानन्धर, सिवा साय्‌मि खलः थिमि ।
१६) सदस्य- सचिन मानन्धर, सिवा साय्‌मि खलः थिमि ।
१७) सदस्य – विष्णु लक्ष्मी मानन्धर, तापालाछी शिवरात्री गुठी ख्वप ।
१८) सदस्य- तीर्थलक्ष्मी मानन्धर, साःकाेलान शिवरात्री गुठी ख्वप ।
१९) सदस्य- रामदेवी मानन्धर, साःकाेलान शिवरात्री गुठी ख्वप ।
२०) सदस्य- सुजित मानन्धर, मानन्धर समाज दधिकाेट ।
२१) सदस्य- आशकाजी मानन्धर, मानन्धर समाज दधिकाेट ।

 

प्रमुख अतिथि- वाग्मती प्रदेशका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री माननीय बसन्त मानन्धर ।
अतिथि- मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ ।
अतिथि- गैरन्यायिक सडक बिस्तारविरूद्धकाे संघर्ष समितिका संयाेजक सुमन साय्‌मि ।
अतिथि- भक्तपुर उद्योग वाणिज्य संघ तथा मोर्डन युथ फोर सोसाइटीका अध्यक्ष शिव प्रसाद मानन्धर ।
अतिथि- सम्पदाका अध्येता रत्न साय्‌मि ।
अतिथि- केन्द्रिय मानन्धर युवा संघका संयोजक सन्देश मानन्धर ।
अतिथि- काभ्रे जेसिजका अध्यक्ष सन्जिव मानन्धर ।
अतिथि- करुणामय मानव कल्याण संस्थाका अध्यक्ष सिद्धि गोपाल मानन्धर, सचिव उत्तम मानन्धर लगायत ।
-माननीयज्यूकाे भनाइ: मानन्धर समुदाय संगठित र एकीकृत भएर हकअधिकारकाे क्षेत्रमा अघि बढ्नुपर्ने । खानेपानी व्यवस्थापनकाे क्षेत्रमा सक्दो मेहनत गर्ने, सहकार्य गरेर अघि बढ्ने ।
-सुमन साय्‌मिकाे भनाइ- हाम्रो भूमि, कला, सम्पदा रक्षाको लागि संघर्ष गर्नुपर्ने ।
– संघका सचिव ज्ञानेन्द्र मानन्धरबाट वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बर्तराम मानन्धरबाट आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत ।
-भक्तपुर जिल्ला मानन्धर युवा संघका अध्यक्ष न्हुछेरत्न मानन्धर, भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष हुन् ।
-उपाध्यक्ष बाबुकाजी मानन्धरबाट धन्यवाद ज्ञापन भाषण ।