२०८१ आश्विन १९ , शनिवार

८ सय रुपैयाँले बढ्यो सुनको मुल्य

सुनाखरी न्युज/ काठमाडौं –

आज तोलामा ८ सय रुपैयाँले बढेर सुनको भाउ ९७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

हिजो भाउ घटेरसुनको मुल्य घटेर ९६ हजार ५ सय रुपैयाँमा झरेको थियो भने आज बढेको हो ।यस्तै, आज चाँदीको भाउ पनि बढेको छ ।

 

तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।