२०८१ आश्विन १२ , शनिवार

चट्याङ लागेर मृत्यु

सुनाखरी न्युज/ गोरखा –

धार्चे गाउँपालिका-७ ठाटी देउराली बस्ने २५ वर्षीय चन्द्रमान गुरुङको चट्याङ लागेर बुधबार साँझ मृत्यु भएको छ ।

 

 

आफ्नै घरमा विजुलीको प्लगबाट मोबाइल चार्ज गरी निकाल्ने क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।