२०८१ आश्विन ६ , आइतवार

समाजसेवी लामिछानेको निधन

सुनाखरी न्युज/ पोखरा । समाज सेवी विष्णु लामिछानेको निधन भएको छ । पोखरा ६ बैदाम निवासि लामिछानेको उपचारको क्रमा ५९ वर्षको उमेरमा उपचारका क्रमा काठमाण्डौमा निधन भएको हो ।

 

लामिछाने नेपाली कांग्रेसको कृयाशिल सदस्य रहेका थिए । बिभिन्न सामाजिक संघ संस्थामा काम गदै आउनु भएको थियो । उहाँका आजै सेती नदिमा अन्तेष्टी गरीएको छ । स्वर्गीय लामिछानेको पार्थिक शरिरमा छोरी र भाइ धर्म लामिछानेले दाग बत्ति दिएका थिए । स्वर्गीय लामिछाने पर्यटन ब्यवसायी धर्म लामिछानेका दाजु हुन ।

 

उनका बुवा आमा र २ छोरी समेत रहेका छन ।