२०८१ आश्विन १२ , शनिवार

पहिरोको कारण सडक अवरोध

सुनाखरी न्युज/ लमजुङ –

बेसिशहर नगरपालिका-१ उदिपुरस्थित वेशिशहर-डुम्रे सडक खण्डमा सोमबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।

 

सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरीले सडक अवरोध खुलाउन आवश्यक पहल गरिरहेको छ ।