२०८१ मंसिर १२ , बुधवार

एनएमबि बैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपालबीच समझदारी, डिजीटल भुक्तानीमा सहजता

सुनाखरी न्युज/ काठमाडौं –

एनएम बिबैंक र ट्रेकिङ्ग एसोसिएशन अफ नेपाल (त्ब्ब्ल्)को बीच डिजीटल सेवाहरु लाई प्राथमिकता दिनको लागी समझदारी भएको छ । उक्त समझदारी २०७९ अषाढ ९ मा सम्पन्न भएको हो ।

 

उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुखब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र त्ब्ब्ल् कोतर्फबाट अध्यक्षश्री खुबबहादुर सुबेदीबीच समझदारी पत्र हस्तानान्तरण भएको छ । उक्त समझदारी पत्रमार्फत टानकात्ब्ब्ल् सदस्यहरुले एनएमबि बैकको डिजीटल सेवाहरु सजीलै उपभोग गर्न सक्नेछन् । एनएमबिबैंकले डिजीटल सेवाहरु वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरु प्राथमिकताको साथप्रवाहगदै आईरहेको छ ।

 

यी सेवाहरुले गर्दा टानकात्ब्ब्ल् सदस्यहरु लाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमकाअभियानहरु सञ्चालनगर्दै आएको छ । एनएमबि बैंक दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’बाट सम्मानित भएको बैंक हो ।

 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’प्राप्तगरि सकेकको छ ।एनएमबिबैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।