२०८१ मंसिर ३ , सोमवार

प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित

सुनाखरी न्युज/ काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो ।