सुनाखरी न्युज/ काठमाडौं –
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२ हजार ७ सय २४ परीक्षणमा १ सय १३ जनामा संक्रमण भएको हो । जसमध्ये १ हजार ५ सय ४९ जनाको पीसीआर परीक्षण गर्दा ९० जना र १ हजार १ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा २३ ११ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै,योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय ७१ पुगेको छ ।