२०८१ आश्विन १२ , शनिवार

आँप टिप्न जाँदा करेन्ट लागेर मृत्यु

सुनाखरी न्युज/ काभ्रेपलाञ्चोक –

भुम्लु गाउँपालिका-५ लामाटोल बस्ने ४२ वर्षीय नबिन लामाको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।

 

छिमेकीको बारीमा आँप टिप्न गएको अवस्थामा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।