सुनाखरी न्युज/ कोरिया । १६ देशबीच भएको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ । नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए ।
अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५(२ त्यसैगरी श्रीलंकाले कम्बोडिया लाई २(१ ले मंगोलियाले सि आई एस नेशन्सलाई ४(१ ले हराउदै ग्रुप ए बाट दोश्रो चरण मा प्रवेश गरेका छन् ।
पहिलो चरणको पहिलो खेल असान रंगशालामा सम्पन्न भएको थियो ।