२०८१ मंसिर ५ , बुधवार

महेन्द्र शर्मा न्यायको खोजिमा

सुनाखरी न्युज/ काठमाडौं । २०६२/०६३को जन आन्दोलनका नेविसंघ अध्यक्ष महेन्द्र शर्मा यस पटक पनि टिकट बाट बन्चित भएका छन । स्ववियुमा ०६२मा नेविसंघलाई ६२% परिणाम दिएका, महाधिवेशन सम्पन्न गरेका र जनआन्दोलनमा नेत्रित्वदायि भुमिका खेलेका महेन्द्र शर्मा नेत्रित्वको कोपभाजनमा पर्दै आएका छन ।

स्थानिय चुनावले बर्दिया १ मा उनको पक्षमा ग्राउन्ड अत्यन्त अनुकुल बनेको ,परिबर्तन र नयांपन खोजि रहेका आम मतदाताको रोजाईमा थिय, केन्द्रिय नेत्रित्व भएता पनि गाउं घरमा सरल र सहयोगि ,ईमान्दार र लोकतन्त्रलाई उन्नत र परिष्कार गर्दै सम्रिद्द नेपाल निर्माण गर्ने सोचको छवि बनाएका शर्मा आम जनता र अन्य पार्टिका कार्य कर्ताका प्रिय छन ।बर्तमान माननिय संजय गौतमले स्थानिय चुनावमा गरेको नकारात्मक भुमिकाबाटलउनि बिबादित छवि बनेको कुरा आम जनता ,कार्यकर्ता र नेत्रित्वबर्गलाई जानकारि हुदाहुदै महेन्द्रको संसदमा हुने उपस्थिती लाई आफ्नो राजनितीको मार्गमा चुनौति देख्ने केहि पदाधिकारि को कुटिल चालमार्फत शर्मालाई पन्छाई संजयलाई टिकट मिलेको छ । यतिमात्र नभै महेन्द्र शर्मा लाई चुनौति देख्ने हरुले अर्को क्षत्रको अरुण राठौरलाई टिकट दिलाएका थिय ।

 

मेयर उम्मेदवार दिपकजंग शाहले आफुलाई हराउन लागेको भनि संजय गौतमलाई कार्वाहिको शिफारिशको टुंगो नलगाई टिकट दिनु र केन्द्रिय नेत्रित्व शर्मा बर्दिया १ मा हुदाहदै अर्को क्षत्रबाट ल्याएर अरुणलाई टिकट दिनुले पार्टिको जिवन पद्धति खल्वलियको भनि शर्माले पार्टि सभापति देउवा यमक्ष गम्भिर आपत्ति जनाएका छन ।