सुनाखरी न्युज/ काठमाडौं ।
विवाहपछि पुरुषहरु मोटाउन थाल्छन् । तर मोटाउनुको कारण ज्यादा र असंयमित खान मात्रै हो भन्ने ठान्नु भयो भने तपाई गलत हुनुहुन्छ ।
किनकी एक नयाँ अनुसन्धानले विवाहपछि पुरुष मोटाउनुमा फिमेल सेक्स हर्मोन (एस्ट्रोजेन) मुख्य कारक रहेको पत्ता लगाएको छ ।
रिसर्चका अनुसार फिमेल हर्मोनको तुलनामा पश्चिमी देशहरुमा पुरुषहरुको शुक्राणुहरु कम हुन्छ । जब फिमेल सेक्स हर्मोनको सम्पर्कमा आउँछ यसमा एस्ट्रोजोनको मात्रा विस्तारित हुन्छ ।
यो सोयाबाट बनेको प्रोडक्ट सामेल हुन्छ किनकी सोयामा एस्ट्रोजोनको मात्रा ज्यादा हुन्छ । वास्तममा महिलाको महिनावारीको समयमा एस्ट्रोजेन (फिमेल सेक्स हर्मोन) को श्राव हुने गर्दछ ।
जसका कारण महिलाले मोटोपना र थाइराईड ग्ल्याण्डमा आउने रोकावटको सामना गर्नुपर्दछ । वैज्ञानिकहरुले पुरुषहरु मोटाउनुको पछाडि काँही न काँही एस्ट्रोजेनको भूमिका हुने उल्लेख गरेका छन् ।
एजेन्सी