२०८१ मंसिर १२ , बुधवार

सकियो राजु गुरुङको उम्मेदवारी खारेजसम्बन्धी सुनुवाइ

सुनाखरी न्युज/ काठमाडौं ।

रुपन्देही २ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको सम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।

 

शुक्रबार सो मुद्दा सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासमा सुनुवाई भएको थियो ।