२०८१ पुष २७ , शनिवार

सिटी एक्सप्रेसको दोस्रो महिनाको १ तोला सुन बिजेताको नाम घोषणा

सुनाखरी न्युज/ काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”योजना अन्तर्गत दोस्रोे महिनाको१ तोला सुनबिजेताको नाम घोषणा गरेको छ ।

 

कम्पनीले विद्दुतिय प्रणालीद्वारा विजेता छनौट गर्दायुकेबाट रेमिटान्स पठाउने नुना गुरुङले१ तोला सुनजित्न सफल भएकी छिन्। सोही योजना अन्तर्गत असोज १२देखीकार्तिक १५ गते सम्मदोस्रो चरणको अन्यपाँचजनाले साप्ताहिकउपहार १०÷१०तोलाचाँदीजित्न सफलभएकाछन् । साउदी अरबबाट अजय तामाङ, कोरियाबाट रबिन्द्र मानन्धर,कुवेतबाटसुनिता दराई, ईराकबाट सुशिला तामाङसाथै कुवेतबाट रेमिटान्स पठाउने हसन मोहम्मद नाउ गरी ५ जनाले १०÷१०तोलाचाँदीजित्न सफलभएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गतभदौ १५ गते समस्त नेपालीहरुको महान चाड २०७९ सालको दशैँ, तिहार र छठ्लाईलक्षितगर्दै आफ्नाग्राहकवर्गहरुसंग पर्वको खुशीसाट्न लगातार ६३दिन सम्मचल्ने “बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ”उपहार योजना घोषणा गरेको थियो ।

 

सोही योजनाअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १जनालाई१ तोला सुन,हरेक हप्ता १ जनालाई१० तोलाचाँदीसाथै६३दिनलगातार हरेक दिन १६जनाविजेताहरुलाई आकर्षक गिफ्ट ह्याम्परर अन्त्यमा एक जना भाज्ञशालीबम्पर बिजेतालाई ५ तोला सुन उपहार प्रदानगरिने छ। कम्पनीकाअनुसार यस“बिदेशबाटसिटी आयो ,दशैं तिहारलाई गोल्डेन बनायोे”अफर भदौ१५गते देखिकार्तिक१५ गते सम्मचलेको हो । यो अवधिभरी सिटी एक्सप्रेस मार्फतदेश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राहीयो उपहार योजनामा सहभागीभएकाहुन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको हो । कम्पनीले अब छिट्टै ५ तोलासुनजित्नेबम्पर बिजेताको नामपनिलक्की ड्र मार्फत घोषणा हुने जान्कारी गराएको छ ।

 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचानबनाउदै बिगत १६वर्ष देखि संसारभरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकमजम्मागर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।