२०८१ कार्तिक २३ , शुक्रवार

आइएमई पे को हवाई यात्रा अफर, भाग्यशाली विजेतालाई रू.१ मा फ्लाइट टिकट

सुनाखरी न्युज/ काठमाडौं । विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आमनिर्वाचनको अवसर लाई मध्यनजर गर्दै हवाई यात्राअफर सार्वजनिक गरेको छ । अफर अनुसारआइएमई पेएपमार्फत हवाई टिकट काट्ने मध्ये हरेकदिनएक जनाभाग्यशाली विजेताले रू. १ मासो टिकट प्राप्तगर्न सक्नुहुनेछ ।

 

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुलप्राइस) मै खरिद गर्नु पर्ने हुन्छ । यो अफरमाप्रतिदिनविजेताघोषितहुने एक जनाभाग्यशालीविजेतालेरू.१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनु हुनेछ । आमनिर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहजहोस् भन्ने उद्देश्यका साथरू.१ माहवाई टिकट अफरसार्वजनिकगरिएको हो । अफरकार्तिक ३० देखि मंसीर ९ गरी जम्मा १० दिन सम्म कायम हुनेछ ।

 

आइएमई पेको बारेमाः
नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायकहो । “आइएमई पे”आइएमईग्रुप डिजिटल वित्तिय सेवाप्रदायकअन्तर्गतको एक उत्पादनहो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदानगर्ने पहिलो कम्पनी हो ।

 

आइएमई पे मोबाईल वालेट मार्फत सेवा ग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्तिबीचमाहुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमात्तच् स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवाप्रदानगर्दै आइरहेको छ ।

 

यस मोबाईल वालेटमा ब्याजतथाविभिन्नक्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँचउपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्यलिएको छ । २० लाख भन्दा बढि ग्राहकहरु लाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ ।