२०८१ मंसिर १२ , बुधवार

मतान्तर घटाउँदै रवि लामिछाने

सुनाखरी न्युज/ चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले  चितवनको २ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतान्तर घटाउँदै लगेका छन् ।

शुरूआती गणनामा धेरै पछि देखिएका लामिछाने अहिले केही माथि उक्लिएका छन् ।

हालसम्म नेकपा एमालेका कृष्णभक्त पोखरेलले १ हजार ९३३ मत पाएका छन् भने नेपाली कांग्रेसका उमेश श्रेष्ठले १ हजार ६९६ मत पाएका छन् ।