२०८१ कार्तिक २३ , शुक्रवार

काठमाडौं-४ बाट गगन थापाको ‘ह्याट्रिक’

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा  विजयी भएका छन् । कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८५५ मत प्राप्त गरेका छन् । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतान्तरले पराजित गरेका हुन् ।  उनको क्षेत्रबाट जम्मा ४५ हजार ५ सय ३ मत खसेको थियो ।

 

उक्त क्षेत्रबाट यो उनको चौथो जित हो ।

बागमती प्रदेश- काठमाडौं , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४
Photo
गगन कुमार थापा(४६ विजयी
Symbol नेपाली काँग्रेस
२१३०२
Elected
Photo
राजन भट्टराई(५४ )
Symbol नेपाल कम्युनिष्ट पार्टी (एमाले)  १३८५५
Photo
डा ठाकुर मोहन श्रेष्ठ(५८ )
Symbol राष्ट्रिय प्रजातन्त्र पार्टी  ४०५०
Photo
अर्जुन कुमार प्रसाई(५८ )
Symbol स्वतन्त्र  २३०८
Photo
अर्चन शम्शेर राणा(३९ )
Symbol हाम्रो नेपाली पार्टी  १२१४
Photo
शिबेन्द्र के.सी.(५२ )
Symbol स्वतन्त्र  २३१
Photo
रमेश डंगोल(३६ )
Symbol नेपाल मजदुर किसान पार्टी  १५१
Photo
काजी बहादुर कार्की(५१ )
Symbol स्वतन्त्र  १५१
Photo
हेम बहादुर बोम्जन(३५ )
Symbol स्वतन्त्र  ११६
Photo
दिपक कुमार पोखरेल(४५ )
Symbol नेपालका लागि नेपाली पार्टी ११५
Photo
श्याम बाबु गौतम(३२ )
Symbol पुनर्जागरण पार्टी नेपाल ७३
Photo
रुद्र प्रसाद पौडेल(४९ )
Symbol स्वतन्त्र  ७३
Photo
कृष्ण कुमार तामाङ्ग(५९ )
Symbol स्वतन्त्र ५६
Photo
लिला माया पौडेल(५१ )
Symbol नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ४१
Photo
नवराज भण्डारी(४२ )
Symbol एकीकृत शक्ति नेपाल ४०
Photo
नुम नाथ प्याकुरेल(४६ )
Symbol मौलिक जरोकिलो पार्टी ३६
Photo
ध्रुब राज गिरी(५० )
Symbol आमूल परिवर्तन मसिहा पार्टी नेपाल  ३०
Photo
चेत बहादुर आले(४७ )
Symbol राष्ट्रिय जनमुक्ति पार्टी  २८
Photo
लाल कुमारी थापा राना(३६ )
Symbol मंगोल नेशनल अर्गनाइजेसन  २६
Photo
राजेश भारती(५२ )
Symbol मितेरी पार्टी नेपाल २२
Photo
खुर हरी पुडासैनी(४३ )
Symbol जनसमाजवादी पार्टी नेपाल २२
Photo
पिकेश परियार(३८ )
Symbol संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च  २१
Photo
थर्क बहादुर बस्नेत(६३ )
Symbol स्वतन्त्र  १८
Photo
रोशन वर्मा(३२ )
Symbol स्वतन्त्र  १४
Photo
श्‍याम राज भेटवाल(५९ )
Symbol स्वतन्त्र  १४
Photo
भानु कुमार खड्का(५६ )
Symbol लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल  १३
Photo
नवराज थापा(४५ )
Symbol स्वतन्त्र 
Photo
दिनेश चौलागाँई(२५ )
Symbol स्वतन्त्र 
Photo
रोहित डंगोल(३२ )
Symbol स्वतन्त्र 
Photo
रविन्द्र देव ढकाल(४५ )
Symbol स्वतन्त्र
Photo
महेश्‍वर के सी(३३ )
Symbol स्वतन्त्र