२०८१ कार्तिक २४ , शनिवार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक,यस्तो छ पूर्णपाठ

सुनाखरी न्युज/ काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार राति मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

निर्धारित समयभन्दा करिब २ घण्टा ढिलो गरी केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको थियो । राष्ट्रबैंकले मौद्रिक नीतिको समीक्षामार्फत केही नीतिगत परिवर्तनहरु पनि गरेको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको पूर्ण पाठ यस्तो छः