२०८१ मंसिर १२ , बुधवार

निर्वाचन पछि नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै

सुनाखरी न्युज/ काठमाडौं । हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको छ । कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको हो ।

हालै सम्पन्न निर्वाचन पछि पहिलो पटक आज नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्न लागेको छ । कार्यालय सचिव डाक्टर भीष्म अधिकारीका अनुसार मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको हो । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो । आजको बैठकले केन्द्रीय सचिवालय बैठकको एजेन्डा तय गर्ने छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गरेको छ ।

बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।