सुनाखरी न्युज/ काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २८ गते बनेपामा न्यानो लुगावितरण गरेको छ । फाइनान्सले बनेपा वडा न. ८ मारहेको चैतन्य माध्यमिक बिधालयका बिधार्थीहरुलाई न्यानो लुगावितरण गर्ने कार्यक्रम आयोजना गरेको थियो।
यस कार्यक्रम अन्तरगत २६जनाबिधार्थीहरुलाई यस संस्थाकाप्रमुखकर्जा अधिकृत सुभाष श्रेष्ठ र चैतन्यमाध्यमिक बिधालयका प्रधानाध्यापक निशा देवीमानन्धर ज्युको उपस्तिथिमा ज्याकेट वितरण गरिएको यस संस्थाकाव्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराएका छन। फाइनान्सले समय समयमा संस्थागत सामाजिकउत्तरदायीत्वअन्तरगतविभिन्नकार्यहरु गर्दै आएकोजनाएको छ। फाइनान्सले ३ महिनाको मुद्घति निक्षेपमा सर्वाधिक१३.००%, र बचत निक्षेपमाअधित्तम१०% सहितआर्कषक व्याजदरसहितकाविभिन्न बचत खाताहरु समेत संचालनमाल्याएको छ ।
समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ६६महिनामा पैसा दोब्बर हुने मुद्घति निक्षेप योजना र यसका साथ साथै फाइनान्सले ८वर्ष ९ महिनामा पैसा तेब्बर, १२वर्ष१० महिनामा पैसा पाँच गुणा र १६वर्ष ६ महिनामा पैसा आठ गुणा हुने मुद्घतिनिक्षेप योजनापनि संचालनमा ल्याएको छ । फाइनान्सले हाल आठ ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको जनाएको छ ।