२०८१ आश्विन ६ , आइतवार

फिल्म ‘छड्के २’ को छायांकन सकियो

 

सुनाखरी न्युज / काठमाडौं  – फिल्म ‘छड्के २’ को छायांकन सकिएको छ । फिल्मको बुधबार इन्डक्ल्याप भएको निर्माता देवकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन । फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन । फिल्ममा अनमोल ग्याङ्गस्टारको भूमिकामा देखिँदैछन ।

 

फिल्म ‘छड्के २’ को छायांकन सकिएको छ । फिल्मको बुधबार इन्डक्ल्याप भएको निर्माता देवकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन । फागुन १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्ममा अनमोल केसी मुख्य भूमिकामा छन ।

 

फिल्ममा अनमोल ग्याङ्गस्टारको भूमिकामा देखिँदैछन । फिल्म स्कूलको सहकार्यमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठले मिलेर फिल्म बनाएका हुन । लक्ष्मण काफ्ले र निर्भाना फिल्म स्कूल कार्यकारी निर्माता रहेको फिल्मको लेखन निर्देशक श्रेष्ठ आफैंले गरेका हुन ।