सुनाखरी न्युज/ काठमाडौं । नेपालकै अग्रणी तथा सर्वाधिक ओपिसि सिमेन्ट विक्रीगर्न सफलशिवम् सिमेन्टले सफलताको सम्पूर्ण श्रेय ग्राहक वर्गलाई दिँदै“शिवम्सँग उपहार टन्न”नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना लिएर आएको छ ।
“शिवम्सँग उपहार टन्न”नामकयस योजना अन्तर्गत अबप्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नु हुनेछ । उक्तकुपन स्क््रयाचगरि रु. २००÷– देखि रु. ५००÷– सम्मनगदवा १५ ग्राम चाँदीको सिक्कावा २.५०ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्कावा सुनको सिक्रीपक्काउपहार जित्न सक्नुहुनेछ,भने सोहीकुपनको आधारमाग्राहकले मासिकलक्की ड्र तथा मेगालक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौकापाउनुहुनेछ । जस अनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशालीग्राहकहरुलाईथाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडीविजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाईआधा केजीचाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथापाँचौं पुरस्कार १० जोडीलाईमाउन्टेन फ्लाइटलक्की ड्र मार्फतजित्न सक्नुहुनेछ तर अन्तिममहिनामाप्राप्तकुपनहरुमसिकलक्की ड्रमा समावेस नभई मेघा लक्की ड्रमा मात्र समावेस गरिने छ ।
मासिकलक्की ड्रमा समावेश भएको तर उपहार जित्ननसकेको कुपन योजनाअन्तर्गतको अन्तिममहिनाको कुपनसँगै मेगालक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगालक्की ड्र मार्फत २ जनाभाग्यशालीग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधातोला सुन उपहारमाजित्न सक्नुहुनेछ । लक्की ड्रको कुपनमाउल्लेखितविवरण र मोबाइलनम्बरको आधारमाविजेता घोषणा गरिने र सोहीआधारमाग्राहकले उपहार दावीगर्नुपर्ने कम्पनीले जानकारी गराएको छ । यो उपहार योजनामिति २०७९ मंसिर १८देखि नेपालभरी लागू गरिएको छ । स्क््रयाचमार्फत हातखालीनजाने पक्काउपहार अन्तर्गतकोनगदउपहार सिमेन्ट खरिद गर्नेवितरकबाट तुरुन्तै प्राप्तहुने तथा सुन र चाँदीको लागिमोबाइलनम्बर ९८०१११४६५८ मा सम्पर्क गरि शिवम् सिमेन्टको विक्रीकार्यालयहरूबाट प्राप्तगर्न सकिने व्यवस्थामिलाइएको कम्पनीद्वारा जानकारी भएको छ । एक पटक पक्का पर्ने र तीन पटकसम्म जित्नमौकामिल्ने यो योजनाले ग्राहकहरुलाई थपहौसला र खुसीप्रदानगर्ने विश्वास कम्पनीले लिइएको छ ।
शिवम् सिमेन्ट एकमात्रओ.पि.सिसिमेन्ट उत्पादन गर्ने नेपालकै ग्राहकहरु द्वारा रुचाईएको एकमात्रसिमेन्ट उद्योग हो । ओ.पि.सि सिमेन्ट मात्रउत्पादनगर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्रउत्पादनतथाविक्रिवितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादनतथाविक्रिवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपालीसिमेन्ट जगतमै पहिलो पटक नेपालनापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ ( (NS Quality Award-2019) प्रथमबाट पुरस्कृत भएको थियो ।
शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिकतथा राष्ट्रिय गौरवकाविभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचनानिर्माणमा समेतशिवम् सिमेन्टले विगतलामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुतगर्दै आइरहेको छ । नेपालकै एक मात्रअसलीओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचितशिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथअनिउहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिक बिक्री हुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थानहासिलगर्न सफलभएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदानगर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनिविस्तार गर्दै आगामीदिनमानिरन्तर गुणस्तरीय उत्पादन रविक्रिमार्फत यस सम्बन्धलाई थपउचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । “भरोसा अटुट सम्बन्धको”, æQuality को मामलामाNo Compromise, “गुणस्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमाकहिल्यै सम्झौतानगरौँ” जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्क प्राविधिक सेवा समेतका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथाविश्वास गरिएको असलीओ.पि.सि. सिमेन्ट बन्न सफलभएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथाBIS (ISI),URS प्रमाणित ISO Certificates प्राप्तशिवम् सिमेन्टले देशको भौतिकविकास निर्माणमा विभिन्न असहज परिस्थितिमा पनि निरन्तर सेवातथा सुविधादिदैँ आएको छ ।