सुनाखरी न्युज/ काठमाडौं । दुअलक्यामेरा र फस्ट चर्जिंग टाइप–सी पोर्टको साथ ए–सिरिजको नयाँ इन्ट्री–लेभल लन्च, ग्यालेक्सी ए०४इ एक फुलप्याकेज फोन हो। वेल– राउन्देद सुबिधाहरु सहित, यो फोनले नयाँप्रयोगकर्ताहरूलाई स्मार्टफोनको संसारमा सजिलै संक्रमण गर्न मद्दत गर्छ ।
सामसङ सधैं आफ्नो सबै ग्राहकहरुकालागिआफ्नो प्रविधिल्याउन प्रतिबद्ध हुन्छन, र त्यसमापनि गुणस्तरीय सुविधाहरू प्रदानगरिरहेका हुन्छन, जसले गर्दा बजारमाउनीहरूको मूल्यजहिलै उच्च राखेको छ। नयाँ पुस्ताले हरेक पलको सदुपयोग गर्न आवश्यकता, चाहे कामगर्नेको लागिहोस् या केहि राम्रो समय बिताउनको लागिहोस्, र हरेक मूल्यदायरामा गुणस्तरीय उत्पादनउपलब्ध गराउने सामसङ प्रतिबद्धताले स्मार्टफोनको संसारमाग्लोबल लिडर सामसङले ल्याएको छ, लोकप्रिय ए–सिरिजको सबभन्दानयाँ सदश्य, ग्यलाक्सी ए०४इ।
ए–सिरिजको यो पछिल्लो लन्च, ग्यालेक्सी ए०४इ एउटा इन्ट्री–लेभल फोन हो जसमा ३ जी बि र्याम छ र ३२ इन्तर्नल मेमोरीको भेरिएन्तमा आउँछ । यसमाथप १ टि बि एक्सतर्नल स्टोरेज स्पेस माइक्रो एस दि कार्डद्वारा जोड्न सकिन्छ। तर यो फोनको प्रमुखविशेषताभने यसको डिस्प्ले र क्यामरा रहेको छ। नयाँग्यालेक्सी ए०४इको मूल्य रु. १३,४९९ रहेको छ।
ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन्। रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एमपी रहेको छ र यसको साथ–दिन २ एमपीको देप्थक्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपीक्यामेरा रहेको छ। यी ३ क्यामेराहरुको कम्बोबाट तपाईले आफ्नो लागि धेरै यादगार पलहरुको सिर्जनागर्नुको साथै यीपलहरु ग्यालेक्सी ए०४इमा रहेको उत्कृष्ट डिस्प्लेमाआजीवनयी सम्झनाहरूको आनन्दलिन सक्नुहुन्छ।ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२० ह १६०० पिक्सल रेसोलुशन को साथ आउँछ। यो ठुलो स्क्रिन साइजले प्रयोगकर्ताहरुलाई आफ्नो स्क्रिनको कन्टेन्टसंग पूर्ण रूपमा डुब्न दिन्छ। यसको इन–सेल टच एल सी डी ्र पीएल एस भएको डिस्प्लेले प्रयोगकर्तालाई इमेज र टेक्स्टमा इन्हान्सद स्पष्टता दिनुको साथ साथै थपफिचरहरुको लागिथप स्पेस पनि दिन्छ ।
यो फोनमा टाइप–सी चार्जिङ पोर्ट छ, जसले अन्यचार्जिङ केबलहरू भन्दा बढी प्रभावकारी र छिटो चार्ज गर्ने विकल्प दिन्छ। यसको ५००० एमएएच ब्याट्रीले ४० घण्टा सम्म, बिनाकुनै चार्जिङको आवश्यकताको स्क्रिन–टायम दिन सक्छ। यसको साथतपाईले अब आफ्नो फोनमाआफ्नो फुर्सदको समय होस् या कामको लागिचार्जिङ पोर्ट कहाँ छ भनेर चिन्तानलिएर बिताउनु सक्नु हुनेछ। ग्यालेक्सी ए०४इ कालो, कपरर लाइट–ब्लुको स्टाइलिश मिश्रण भएको रङहरुमाउपलब्ध छ। इन्ट्री–लेभललन्चभएपनि यो फोनको एडभान्स्द क्यामेराले यसको उपलब्धहुने इन्ट्री–लेभलकाअन्यफोनहरू भन्दा केहि स्थर माथि नै राख्छ। यो फोनले आफ्नो वेल–राउन्देद फिचरको साथतपाईलाई तपाईको दैनिककार्यहरूमाउत्कृष्ट सहायताप्रदानगर्नुको साथ साथै कन्सिस्तेंत आउटपुट दिइरहन्छ।
सामसङको स्मार्टफोन रोस्टरको यो नयाँफोनले कम्पनीको हरेक मूल्यदायरामा गुणस्तरीय उत्पादनल्याउने प्रतिबद्धतालाई समर्थन दिएको छ। नयाँग्यालेक्सी ए०४इ आफ्नो प्रतिस्पर्धीहरू भन्दाअधिकतम सुविधाहरु आफ्नो प्रयोगकर्ताहरुको लागिल्याउन सकेको छ। यस्तै नयाँप्रगतिहरुको कारणले गर्दा सामसङ आफ्नो प्रतिस्पर्धीहरू भन्दा सधै अघि हुन सफल रहेको छ। यसको डिस्प्ले र क्यामेराहरूमाउत्कृष्ट गुणस्तरता त टाइप–सी चर्जिंगबाट हुने छिटो र यसको लामो समयसम्मचल्ने ब्याट्री सब मिलेर तपाईले लामो समयसम्मयसको सबै उत्कृष्ट सुविधाहरू प्रयोग गर्न पाउनुहुनेछ।