सुनाखरी न्युज / विहान उठ्ने वितिकै मनतातो पानी पिउनु फाइदाजनक छ । यसो गर्दा शरीरमा रहेको विषक्त तत्व हटेर जान्छन । तातो पानीमा अलिकति बेसार मिसाएर खाए झन लाभ पु¥याउँछ ।
1 – बेसारमा रहेको तत्वले रुघा, संक्रमणको जोखिम कम गर्छ । त्यसैले बेसार पानी नियमित पिउनुपर्छ ।
2- विहान–विहान बेसार पानी खाँदा पाचन प्रक्रियामा सुधार आउँछ ।
3- बेसार पानीले रगतमा चिनीको मात्रा बढ्न दिदैन । मधुमेह रोगीका लागि यो एकदमै लाभकारी छ ।
4- शरीरमा बोसो बढ्न दिदैन, बेसार पानीले । वजन कम गर्न चाहनेले बेसार पानी खानुपर्छ ।
5- बेसार पानी छालाका लागि फाइदाजनक छ । बेसारले प्राकृतिक रुपमा रगत सफा गर्छ । शरीरमा रहेका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ ।