२०८१ पुष २८ , आइतवार

भिभो भी२३ई रवाई५३एसको मुल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । भिभोले भीसिरिज र वाईसिरिजकास्मार्टफोनहरू – भी२३ई र वाई५३एसमा भारी मात्रामा मुल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मुल्य घटाएर अब भी२३ई ८जीवी+१२८ जीवीको मुल्य रु ३६,९९९ रभी२३ई ८जीवी+२५६ जीवी संस्करणको मुल्य रु४१,९९९ बनाएको छ ।

 

त्यस्तै वाई५३एस को मुल्य रु ४००० ले घटाएर रु ३०,९९९ बनाएको छ । यो नयाँमूल्यजनवरी ०१, २०२३ देखि जनवरी ३१, २०२३ सम्म भिभोका सबै रिटेल स्टोरहरू र इ–कमर्स वेबसाइटहरूमा लागू हुनेछ। भिभो नेपालका सीईओ माइकलले भन्नुभयो ः “भिभोमा, हामी सधैं हाम्राग्राहकहरूको जीवनलाई समृद्ध बनाउन र उनीहरूकालागिहाम्राउत्पादनहरू थपपहुँचयोग्यबनाउने तरिकाहरू खोजिरहेका हुन्छौं । भी२३ई रवाई५३एस मामूल्य घटेको घोषणाद्वाराहामीहाम्राग्राहकहरूकालागि यो प्रतिबद्धता पूरा गर्ने आशागर्दछौं ।यीदुबै लोकप्रियस्मार्टफोनहरूमाउत्कृष्ट क्यामेराहरू छन्जसले प्रयोगकर्ताहरूलाई आफ्ना सबै विशेष क्षणहरू खिच्नमद्दतगर्दछ । हामीभिभोमाहाम्राउत्पादनहरूद्वारा प्रयोगकर्ताहरूको जीवनमा सुधार ल्याउन निरन्तर प्रयासरत छौं।”

 

 

भिभो भी२३ई मा ५०एमपी अटोफोकस पोट्र्रेट सेल्फीविशेषता छ जसमाएआई एक्स्ट्रिम नाइट पोट्र्रेट र मल्टी–स्टाइलपोट्र्रेट जस्ता विभिन्नपोट्र्रेटमोडहरू छन् । भी२३ई को रियर क्यामेराहरूमा६४एमपी नाइट क्यामेरा, ८एमपी सुपर वाइड–एंगलक्यामेरा, र २एमपीम्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा सेटअप छ। यसको सुपर नाइट मोडले कमउज्यालो अवस्थाहरूमाएआई मल्टिपल फ्रेम डिनोइजिङको सहायताले कमप्रकाशअवस्था, ब्राइटनेशको सन्तुलन र अँध्यारोमा उत्कृष्टप्रदर्शन गर्दछ। यसमा ८जीवी र्याम छ र रोममादुई विकल्पहरू–१२८जीवी र २५६जीवी छन् । यसको रोमलाईविस्तार गर्नपनि सकिन्छ। यसबाहेक, भी२३ई मा ४०५०एमएएच ब्याट्री र४४ वाट फ्ल्यासचार्ज छ ।यसमा फेनटच ओएस१२ छ ।

 

वाई५३एस ६४एमपी रियर क्यामेरा, २एमपीबोकेहपोट्र्रेटक्यामेरा, र २एमपी सुपर म्याक्रो क्यामेराले सुसज्जित छ, जसले यसलाई कुनै पनि सेटिङमा र विभिन्न प्रकाश अवस्थाहरूमाउच्च रिजोल्युसनफोटो खिच्नका लागिउपयुक्त बनाउँछ। यसमा ५०००एमएएच ब्याट्री, ३३वाट फ्ल्यास चार्ज क्षमता र १ टिवी सम्म विस्तार गर्न सकिने इनबिल्ट ८जीवी र्याम र एक्सटेन्डेवल र्याम छ ।