२०८१ पुष ९ , मंगलबार

गोमा कुटिको दर्शन गर्दै भक्तजन

सुनाखरी न्युज/ काठमाडौं । शंखरापुर नगरपालिका साँखुमा अवस्थित धार्मिकस्थल शालीनदी क्षेत्रमा रहेको गोमा कुटिमा दर्शन गर्दै भक्तजन । माधवनारायण शालीनदी मेला पौष शुक्लपक्षदेखि एक महिना चल्ने गर्छ ।