सुनाखरी न्युज/ काठमाडौं । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित एक स्थानीयवासीको जग्गामा लगाएको ड्रागन फ्रुट ।
बाँझो जग्गामा यहाँका स्थानीय वासिन्दाले फलफूल खेती गरेर सदुपयोग गर्दै आएका छन् ।रासस