२०८१ पुष १३ , शनिवार

कैदीसँग लभ गर्ने तीनै महिला अधिकृतलाई कारवाही

सुनाखरी न्युज / ब्रिटेनको सबैभन्दा ठूलो जेल एचएमपी बर्वेनमा खटिएका ३ जना महिला सुरक्षा अधिकृत जेनिफर गावेन, आयशा गन र एमिली वाटसनले कैदीसँग प्रेम गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी कैदीसँग लभ गर्ने तीनै अधिकृतलाई कारवाही गरिएको छ ।

 

सँगसँगै जेलमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई तालिम दिन थालिएको छ, तालिमपछि कैदीसँग कुनै पनि प्रकारको सम्बन्ध नहोस ।एजेन्सी