सुनाखरी न्युज/ काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भयो ।
साधारण सभाले आर्थिक वर्ष २०७८÷७९ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९÷८० कालागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।
आ.व. २०७८÷७९मा रु १३९ अर्बनिक्षेप र रु १३२ अर्बकर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सोआ.व.मा बैंकले १ अर्ब५१ करोडरुपैंया खुदमु नाफा आर्जन गर्न सफल भएको छ ।