२०८१ आश्विन ६ , आइतवार

जिग्रीले गरे धुर्मुसको बदनाम नगर्न आग्रह

सुनाखरी न्युज / जिग्रीले सीताराम कट्टेल ‘धुर्मुस’को बदनाम नगर्न आग्रह गरेका छन्। बुधबार एक फेसबुक स्टाटसमार्फत् धुर्मुस हराएको छैन भन्दै राज्यका हरेक निकायमा उनी भेटिने बताए । भरतपुरमा बन्दै गरेको अन्तर्राष्ट्रिय रंगशालाबाट हात झिकेका धुर्मुस सुन्तली त्यसपछि निकै आलोचित बन्न पुगे। ‘धुर्मुस गलत थियो भने उहिल्यै सरकारले धुर्मुसलाई खोज्थ्यो।

 

कुमारले आशाका धरोहर मानिएका रवि लामिछाने सरकारमा भएकाले धुर्मुसले जनताको सरकार भेट्टाउने आशा राखेका छन्।

 

अब त देशमा आशाका धरोहर मानिएका रवी दाइहरू पनि सरकारमा हुनुहुन्छ। धुर्मुसलेचैं जनताको सरकार भेट्टाउला कि, सत्यतथ्य विवरण चाँडै सार्वजनिक हुँदैछ।