सुनाखरी न्युज/ काठमाडौं ।ग्रेट वालमोटर (जि.डब्लु.एम) गाडीकोे नेपालकालागिआधिकारीकविक्रेता भि.जी. ईम्पेक्स प्रा.लि ले नेपालीबजारमा‘बाइ ग्रेट, सेभ बीग’अफर ल्याएको छ ।
यो अफर नेपालभर ४५ दिनसम्मचालु रहने छ र यो अवधिमा खरिद गरिएका जि.डब्लु.एमका सबै प्रकारको गाडीहरुमा मान्यहुनेछ । कम्पनीले ग्राहकहरु प्रति आफ्नो प्रतिवद्वता लाई निरन्तरता दिँदै ‘बाइ ग्रेट, सेभ बीग’अफर सार्वजनिक गरेको हो र यस अफरबाट ग्राहकहरुलाई सुपथमूल्यमाआनन्द र आरामदायी ड्राइभ प्रदानगर्ने विश्वास लिइएको छ। यस योजनाअन्तर्गत ग्राहकहरुले आकर्षक नगद छुट, एक वर्षको व्यापकबीमा, एक्सचेन्जबोनस, स्पट भ्यालुएसन र निःशुल्क एक्सेसरिज लगायत ५ लाख रुपैयाँ सम्मका फाइदाहरू पाउनेछन् ।
जि.डब्लु.एमको बारेमा
ग्रेट वालमोटर (जि.डब्लु.एम)ग्लोबल इन्टेलिजेन्ट टेक्नोलोजी कम्पनी हो जसको विश्वबजारमा ८० सब्सिडायरी र अफिलिएटस्हरु रहेका छन् । साथै, यस कम्पनीको कर्मचारी संख्या७०,००० भन्दा धेरै रहेको छ । विगत ६ वर्ष देखि यस कम्पनीले हरेक साल १० लाखभन्दा धेरै गाडीहरु बिक्रीगरिरहेको छ । चीन बाहेकजि डब्लु एमले आफ्नाउत्कृष्ट गाडीहरु ६० भन्दा धेरै राष्ट्रहरुमा७०० भन्दा धेरै केन्द्रबाट सफलता पूर्वक बिक्री गरिरहेको छ ।
जि.डब्लु.एम नेपालले हाभलएच् सिक्स, हाभलजोलायन, पावर र विङ्गल ५ जस्ता ग्लोवल मोडेलहरुका साथ नेपालमाआफ्नो उपस्थितिलाई स्थापित गरेको छ । जिडब्लुएम–नेपालले आफ्नो बजार विस्तार गर्न अत्याधुनिक मोडलहरु र प्रिमियम सुविधाहरु उपलब्ध गराउँदै भावी पुस्ताको अटोमोटिभ चाहनालाई बढावा दिने वाचा गर्दछ ।
भि.जी. इम्पेक्स नेपालमा ग्रेट वालमोटरको आधिकारिक आयातकर्ता हो । वर्षौंदेखि चीनका साथै विश्वको ६० भन्दा बढी राष्ट्रहरुमा अत्याधिक सफलताको आनन्द लिएपछि भि.जी. इम्पेक्स÷ग्रेट वालमोटर नेपालले यी लोकप्रिय गाडीहरु नेपाल ल्याउन सफल भएको छ ।
जि.डब्लु.एम नेपालले आफ्नाबिक्री र बिक्री पछिको स्तरीय सेवाहरु लाई पनि निरन्तर स्तरोन्नति गर्दै देशव्यापी नयाँ बिक्री केन्द्रहरु थप्दै सेवा सुविधाहरुमा वृद्धि ल्याइरहेको छ । कम्पनीले उपभोक्ताहरुलाई नयाँ र वृहत सेवाहरु प्रदान गर्ने र नेपालको इलेक्ट्रिक भेहिकलइको सिस्टम लाई अगाडि बढाउनमा केन्द्रित रहेको छ ।