२०८१ मंसिर २ , आइतवार

माओवादीले गर्यो राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय

सुनाखरी न्युज/ काठमाडौं ।

नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।

पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक पदाधिकारीले बताए ।