२०८१ आश्विन ६ , आइतवार

आधा माया यो मौसम मा पुरै बनोस्

सुनाखरी न्युज/अशोक तिवारी । टीकटकमा निकै प्रसिद्द नुवाकोटका अशोक पाण्डे ले सभ्य सुन्दर कोमल स्वर की धनी रचना रिमाल को साथ मा प्रेम दिबस को सप्ताह पारेर आफ्नो दोस्रो सांगीतिक कोशेली आधा माया लिएर दर्शक स्रोता सामु आउनु भएको छ ।

 

हाम्रो माया लुरी भन्दै बजार मा आएको छोटो समय मा नै पाण्डे ले आधा माया सार्बजनिक गरिसक्नु भएको छ । गित का सब्द जति सुन्दर र प्रेमिल छन् प्रस्तुती त्यति नै मन छुने छन् , लोपोन्मुख दृश्य का साथ आएको आधा माया ले माया गर्नेको मन सार्है कुँड्याउँदै छोडेर जान्छ पूर्ण नपारी आधा मै ।