सुनाखरी न्युज/
संसारमा असंख्य गाउँहरु होलान् । तर एउटा गाउँ यस्तो छ, जहाँ सायद कोही मानिसलाई पाइला टेक्न मन लाग्ला । संसारकै सबैभन्दा अनौठो गाउँ मानिने यो गाउँमा अरु मानिस जान नचाहनुको कारण पनि निकै अनौठो छ । किनकी उक्त गाउँमा केवल ब’ला’त्कारी पुरुषहरु मात्र बस्दछन् ।
ब’ला’त्कार जस्तो नि’कृष्ट अपराध गर्ने मानिसहरु बस्ने यो गाउँको आसपास समेत कुनैपनि मानिस जान चाहँदैनन् । गार्जियन पत्रिकाको रिपोर्ट अनुसार अमेरिकाको फ्लोरिडाबाट २ माइल टाढा पर्ने उक्त गाउँको नाम मिराकल गाउँ हो । उक्त गाउँमा २ सय मानिस बस्दछन् । र, गाउँमा बस्ने सबैजना मानिसहरु ब’ला’त्का’रीहरु हुन् । सन् १९६० मा यो गाउँमा बस्ती बसालिएको हो । तर सन् २००९ देखि मात्र यो गाउँलाई बलात्कारी बस्ने गाउँमा रुपान्तरण गरिएको हो । सन् २००९ मा स्थानीय पादरी डिक विथ्रोले सो गाउँलाई यौ’न अपराधीहरुको गाउँका रुपमा परिवर्तन गरिदिए । उक्त गाउँमा ब’ला’त्कार गर्ने अ’परा’धीहरुलाई राख्न थालियो । बाल यौ’न दू’रा’चारदेखि लिएर आफ्नै प्रेमिका र अन्य महिलाको समेत ब’ला’त्कार गर्ने अपराधीहरु उक्त गाउँमा बस्दछन् । वास्वतमा यो गाउँ एक खालको जे’ल नै हो । यहाँ ब’ला’त्कारको अपराधमा जेल सजायँ पाएका अभियुक्तहरुले आफ्नो सजायँ काट्दछन् ।
उसो त फ्लोरिडामा यौ’न अपराधको विरुद्धमा निके कडा नियम छ । यौ’न अ’परा’धीहरुलाई कुनै स्कूल, पार्क, बस स्टप तथा आवासीय इलाकाहरुमा बस्ने अनुमति दिइँदैन । अर्थात् त्यस्ता दो\षीहरुलाई सबैबाट टाढा बस्नु पर्दछ । त्यसैले सरकारले यौन अपराधीहरुलाई सुध्रिने अवसर प्रदान गर्न समेत यो गाउँमा बसोबासको अवसर प्रदान गरेको हो । यहाँ बस्ने मानिसहरुले आफ्नो पालनपोषण आफै गर्नु पर्दछ । त्यसैले उक्त गाउँमा बस्ने मानिसहरु अ’प’राधी भएपनि आत्मनिर्भर छन् । रिसलाई नियन्त्रण गर्नका लागि बाइबल पढ्ने देखि विभिन्न खाले आत्मसंयमका कक्षाहरु त्यहाँ सञ्चालन गरिन्छ । मनोवैज्ञानिक उपचारको व्यवस्था पनि त्यहाँ गरिएको छ । साथै उनीहरुको गुजाराका लागि स्थानीय स्तरमा स साना जागिरसमेत उपलब्ध गराइएको छ ।एजेन्सीको सहयोगमा