२०८१ मंसिर ११ , मंगलबार

फार्मेसी सहायकको लाइसेन्स परीक्षा चैत ४ गते

सुनाखरी न्युज/ काठमाडौं ।  नेपाल फार्मेसी परीषद्द्वारा लिइने फार्मेसी सहायक तर्फको २१ औ नाम दर्ता परीक्षा आउँदो चैत ४ गते हुने भएको छ।

 

परीषदका रजिष्ट्रार संजिव कुमार पाण्डेले  परीक्षा चैत ४ गते काठमाडौमा संचालन जानकारी दिए।