२०८१ आश्विन ७ , सोमवार

अभिनेत्री सुरक्षा र अभिनेता मानव वैवाहिक सम्बन्धमा बाँधिए

सुनाखरी न्युज/ काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी वैवाहिक सम्बन्धमा बाँधिएका छन् ।

उनीहरूले बिहीवार चितवन पुगेर विवाह गरेका हुन् । अभिनेत्री पन्तले​ फेसबुकमा आफूहरूको विवाहको तस्वीर सेयर गरेकी छिन्, जहाँ दुवै खुशी देखिएका छन् ।

 

६ वर्षदेखिको प्रेमसम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।