सुनाखरी न्युज / बलिउड अभिनेत्री अनुष्का शर्माका बढिगार्ड सोनु शैखले हेलमेट नलगाएका कारण जरिवाना तिर्नुपरेको छ ।केही दिनअघिमात्रै सुटिङ स्पटमा जाने क्रममा ट्राफिक जाममा परेपछि उनी र शेख मोटरसाइकलमा निस्किए । हेलमेटबिनै मोटसाइकलमा सवार गरेपछि उनीहरूको फोटो समाजिक सञ्जालमा भाइरल भयो ।
अर्का अभिनेता अमिताभ बच्चन पनि हेलमेट बिना मोटरसाइकल चढेपछि विरोध भएको थियो । ट्राफिक प्रहरीले उनलाई पनि कारवाही गर्ने बताएको थियो । बलिउड सञ्चारमाध्यमले जनाएअनुसार ट्राफिक प्रहरीले उनलाई दश हजार ५०० रूपैयाँ जरिवाना तिराएको छ । केही दिनअघिमात्रै सुटिङ स्पटमा जाने क्रममा ट्राफिक जाममा परेपछि उनी र शेख मोटरसाइकलमा निस्किए ।
हेलमेटबिनै मोटसाइकलमा सवार गरेपछि उनीहरूको फोटो समाजिक सञ्जालमा भाइरल भयो । फोटो भाइरलमात्रै भएन सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय प्रहरीको पनि ध्यान खिच्न मद्दत गरे । एजेन्सी