२०८१ मंसिर ११ , मंगलबार

साधारण खर्च मात्रै १२ खर्ब २५ अर्ब ८० करोडः अर्थमन्त्री

सुनाखरी न्युज/ काठमाडौं ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन्।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट प्रस्तुत गर्दै सोमबार  उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन्। जसमा उनले साधारण खर्चमात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए । संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए।