सुनाखरी न्युज / काठमाडौं – भारतको बिहारमा एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो ।
तर, टाउको भने एउटै छ । बच्चाको मेरुदण्ड पनि दुइटा थियो ।बच्चा नर्मल डेलिभरीमा जन्मिएको भने होइन ।
उनलाई सर्जरी गरेर जन्माइएको छ ।चिकित्सकका अनुसार जन्मेको २० मिनेटमै उनको मृत्यु भएको थियो ।