सुनाखरी न्युज/ काठमाडौं । थाईल्याण्डको पटैयामा संचालनहुनलागको २५औं एसियनयथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनिशिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथाअन्तराष्ट्रिय विभिन्नखेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजको रुपमा सहभागि भै सकेको छ ।
एसियनयथलेटिकस् च्याम्पियनसिपमाको २५औं संस्करणको लागि नेपालबाट विभिन्नविधाहरुमा सहभागिजनाउनको लागि आयुषकुँवर, शिवराजपारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपकअधिकारी गरी ७जना खेलाडीले सहभागिजनाउने भएका छन् । उत्तयथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथाअन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमाविभिन्नपदकहरु हाँसिलगरि सकेका छन । एसियनयथलेटिकस् एसोशियशनले हरेक २ वर्षमाआयोजनागर्ने एसियनयथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चिनमाहुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमाएसियाकाविभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागीजनाउने छन ।
सहभागि खेलाडी मध्ये आयुषकुँवर र शिवराजपारकीजसले एसियनयथलेटिकस् मा१०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागिहुनेछन,जसमाआयुषकुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुनभने शिवराजपारकीहालैको नेशनलच्याम्यानशीपहन । ए.पि.एफक्लवकीफुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड,राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल४०० मिटर देखि ८०० मिटर र दिपकअधिकार १०,००० मिटर दौडमा सहभागिहुने छन् ।दिपकअधिकारी एसियनक्रस कन्ट्रिका च्याम्पियनशीपहुन ।
काठमाडौंमाभएको एक कार्यक्रमकाविच नेपालएथलेटिक्स एसोसियशनकातार्फबाट सचिवआर.क. विष्ट र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिलअग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । “शिवम् सिमेन्ट आफैमाहाई स्ट्रेन्थकायम राख्ने ओ.पि.सि. सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथनहाई स्ट्रेन्थको खेलसंग समन्वयगर्न पाउदा खेलकुद क्षेत्र र हामीलाई थपहौसलामिलेको छ” शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पिअग्रवालले बताउनु भयो । ओ.पि.सि सिमेन्ट मात्रउत्पादनगर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्रउत्पादनतथाविक्रिवितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादनतथाविक्रिवितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपालीसिमेन्ट जगतमै पहिलो पटक नेपालनापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ ९ल्क् त्तगबष्तिथ ब्धबचम(द्दण्ज्ञढ० प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमाभएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिकतथा राष्ट्रिय गौरवकाविभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचनानिर्माणमा समेत शिवम् सिमेन्टले विगतलामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुतगर्दै आइरहेको छ ।
नेपालकै एक मात्रअसलीओ.पि.सि. सिमेन्टको उपनामबाट समेत परिचितशिवम् सिमेन्टलाई ग्राहकहरूले दिनुभएको साथअनिउहाँहरूले गर्नुभएको विश्वास र भरोसाले गर्दा नै आज सर्वाधिकबिक्रीहुने ओ.पि.सि. सिमेन्टको सुचीमा अग्रस्थानहासिलगर्न सफलभएको कम्पनीले जनाएको छ । यस सफलताको सम्पूर्ण श्रेय ग्राहकवर्ग एवम् वितरकहरूलाई प्रदानगर्दै गुणस्तरद्वारा जोडिएको आपसी अटुट सम्बन्धलाई अझै प्रगाढ अनिविस्तार गर्दै आगामीदिनमानिरन्तर गुणस्तरीय उत्पादन र विक्रिमार्फत यस सम्बन्धलाई थपउचाई तर्फ लैजाने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ । “भरोसा अटुट सम्बन्धको”, “Qualityको मामलामाल्य No Compromise, “गुणस्तरको पहिचानहो शिवम्” तथा “गुणस्तरमाकहिल्यै सम्झौतानगरौँ” जस्ता मुलनाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादनतथाबिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफलभएको छ ।
नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिकजर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादनतथाबिक्रीवितरण गर्दै आएको छ । उच्च गुणस्तर, निःशुल्कप्राविधिक सेवा समेतकाकारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकहरुद्वारा अत्याधिक रुचाइएको तथाविश्वास गरिएको असलीओ.पि.सि. सिमेन्ट बन्न सफलभएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा BIS (ISI),URS प्रमाणित ISO Certificates प्राप्त शिवम् सिमेन्टले देशको भौतिकविकास निर्माणमा विभिन्नअसहज परिस्थितिमापनिनिरन्तर सेवातथा सुविधादिदैँ आएको छ ।