सुनाखरी न्युज / काठमाडौं – श्रीलंकाको कोलोम्बोस्थित आर। प्रेमदशा रङ्गशालामा नेपाल र भारत ‘ए’ को प्रतिस्पर्धा हुँदै छ । नेपालले टस जितेर ब्याटिङ रोजेको छ ।
भारत विरुद्ध रोहित पौडेलको नेतृत्वमा सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, गुल्सन झा, देव खनाल, किशोर महतो र पवन सर्राफ खेल्दै छन्।
यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग पराजित भएको थियो । नेपाल रहेको समूह ‘बी’ मा भारत, पाकिस्तान र यूएई छन्। ।