सुनाखरी न्युज/पोखरा । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको आदर्शमार्ग २ टोल बिकास समितिको अध्यक्षमा रामप्रसाद पन्त सर्बसहमत चयन हुनुभएको छ।
समितिको उपाध्यक्षमा शिब बराल, सचिवमा रमा पराजुली , कोषाध्यक्षमा सरस्वती पौडेल रहनुभएको छ। त्यसतै सदस्यहरुमा मधुसूदन पराजुली ,मुरारी बास्तोला , जनकराज सुबेदि ,हरिप्रसाद बास्तोला,बिस्वास पराजुली , ईन्द्रलाल श्रेष्ठ ,षडानन्द बराल रहनु भएको छ ।
अध्यक्षमा सर्बसहमत चयन हुनु भएका पन्थले आफू समग्र वडाको बिकासमा लाग्ने बताउनु भयो । कार्यक्रम उपाध्यक्ष शिब बरालको अध्यक्षतामा भएको थियो ।