२०८१ मंसिर ८ , शनिवार

सेगवेका ईलेक्ट्रिक स्कुटर अब ०% ब्याजदरमा उपलब्ध

Capture (39)

सुनाखरी न्युज/ काठमाडौं । आईहब प्रा.लि., टेक्नोलोजीमा अग्रणी र गतिशील कम्पनी र सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेताले, सेगवे इलेक्ट्रिक स्कुटरहरुको लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराई सबै सेगवेका ग्राहकहरुलाई सजिलो र पहुँच योग्य बनाउन पाउँदा खुशी व्यक्त गरेको छ ।

दिगो यातायात विकल्पहरू प्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरकाव्यक्तिहरूलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममाब्याजको बोझनलिई आफ्नो रोजाईकोविद्युतीय स्कुटरको स्वामित्वमा सशक्तबनाउने लक्ष्य राखेको छ। यो विशेष अफरसेगवेका सबै लोकप्रियमोडेलहरू N१००, E१००, E११०L, र E१२५माउपलब्धछ ।जसले ग्राहकहरूहरुलाई छनौट गर्नकालागिअत्याधुनिकव्यक्तिगतगतिशीलताविकल्पहरूको विविधदायरा छ भनी सुनिश्चितगर्दछ।
०% फाइनान्सिङ सेवाग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जसले १८ महिनासम्मको सहजईएमआईप्रदानगर्दछ । यो सेवाले ग्राहकहरुलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको छ र यसबाटसहज,किफायती स्वामित्वअनुभवको आनन्दलिन सक्नेछन् ।
ग्राहकको सन्तुष्टिको लागिआफ्नो समर्पणको एक भागको रूपमा, सेगवको स्कुटर खरीदगर्दाप्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कूटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भार जस्ता अफर उपलब्ध गराएको छ ।

सेगवेमा, कम्पनीले आफ्नाग्राहकहरूको विविधआवश्यकता र प्राथमिकताहरूलाई मान्यतादिएको छ । यो कुरालाईध्यानमा राख्दै, सेगवेले आकर्षक एक्सचेन्जअफर ल्याएको छ, जसमाग्राहहरूलेआफ्नो अव्यवस्थित स्कुटरहरूमानयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन् । यो अवसर प्रत्येक ग्राहकको आम्दानीको स्रोतलाई ध्यानमा राखेर तयार पारिएको छ, उनीहरूले स्कूटरको स्वामित्वमाव्यक्तिगत, झन्झटमुक्त यात्राको सुनिश्चितापाउनेछन् ।
कम्पनीको एनआईसीएशिया बैंक, माछापुच्छ्रे बैंक, र तपाईको बजार लगायतकावित्तीय संस्थाहरूसँगको सहकार्यले आफ्नाग्राहकहरूकालागि०%फाइनान्सिङ सेवा सुविधालाइवास्तविकताबनाएको छ । साथै उनीहरुलेपर्यावरण मैत्रीशहरी गतिशीलता प्रवद्र्धन र ग्रीनरी फ्युचरबनाउने साझा दृष्टिकोणमायोगदान पु¥याउने छन्भन्ने विश्वास कम्पनीले लिएको छ ।
सेगवेको बारेमाः
दुई दशकभन्दा बढी समयदेखि सेगवे व्यक्तिगतयातायातसाधनको लागिविश्वव्यापीरुपमाअग्रणी ब्रान्ड हो, जुनविश्वव्यापी सवारीहरूको गतिशीलता र स्वतन्त्रता बढाउन समर्पित छ। उद्योगमा धेरै अनुभवको साथ, सेगवे आजको संसारको दु्रतगतिको मागहरू पूरा गर्ने नवीन र भरपर्दाे साधनबनेको छ ।८०भन्दा बढी देशहरू र क्षेत्रहरूमाअवस्थित,विश्वप्रसिद्ध साधन सेगवे–नाइनबटलेअत्याधुनिकउत्पादनहरू सिर्जनागर्न प्रेरित गरिरहेको छजसले भविष्यमाप्रयोगकर्ताहरू र सम्पूर्ण उद्योगको नेतृत्वगर्नेछ ।

रासस