२०८१ आश्विन ७ , सोमवार

बलिउड गायक कैलाश खेर नेपाल आउँदै

kher

 

सुनाखरी न्युज  / काठमाडौं –  गायक कैलाश खेर नेपाल आउने भएका छन । भदौ २९ मा होटल सोल्टीको क्लब प्राइभमा आयोजना हुन लागेको ‘कैलाश खेर लाइभ’ नामक सांगीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन ।

 

कार्यक्रममा नेपालका गायक गायिकाको पनि सहभागीत रहनेछ । गायक खेरका नेपालमा थुप्रै फ्यान छन । कार्यक्रमा गायक खेरले आफ्ना हिट गीत ‘ए रम्बा’, ‘तुझे मे प्यार करु’, ‘गल्ली गल्ली चोर हे’, ‘कैसी हे ए उदासी’ लगायतका करिब दर्जन हिट गीत संगीत प्रस्तुत गर्नेछन ।