२०८१ आश्विन ७ , सोमवार

विवेक अर्यालकाे तिज गित “मादलु” सार्वजनिक (भिडियो सहित)

Capture (43)

सुनाखरी न्युज/ काठमाडौं । नेपाली नारीको महान पर्व हरितालिका तीजलाई लक्षित गरी विवेक अर्यालकाे “मादलु” तिज गित म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।