सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल क्रिकेट संघ क्यानको मातहतमा रहेका ४५ जिल्लामा निर्वाचन सकिएको छ । जिल्लाको चुनाव सकिएसँगै अब प्रदेश र केन्द्रको चुनावी माहोल तातेको छ ।
वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले बिहीबार आफू पुनः अध्यक्षभमा उठ्ने घोषणा गरिसकेका छन् । अर्को प्यानलबाट वर्तमान कोषाध्यक्ष रोशनकुमार सिंह उठ्ने तयारीमा छन् ।
क्यानको केन्द्रीय चुनावका लागि ४५ जिल्लाबाट ४५ भोट, प्रदेश स्तरबाट २४ भोट, केन्द्रिय कार्यसमितीबाट १७ भोट (२ पद रिक्त), निर्णायकबाट १ भोट र प्रशिक्षकबाट १ भोट गरी जम्मा ८६ मतभार हुनेछ ।
कोशी प्रदेश : ५ जिल्ला र अध्यक्ष
१। मोरङ – मोहम्मद बाबु साद
२।सुनसरी – चेतनाथ पौडेल
३। इलाम – अर्जुन पौडेल
४। झापा – प्रबिन थापा
५। उदयपुर – अल्विन बस्नेत
मधेश प्रदेश : ८ जिल्ला र अध्यक्ष
१। सप्तरी – आयुष श्रेष्ठ
२। सिराहा – सुनिल महासेठ
३। धनुषा – शोभाकान्त पाण्डे
४। महोत्तरी – रोशन कुमार सिंह
५। सर्लाही – माधव कर्माचार्य
६। रौतहट – पवनकुमार गुप्ता
७। पर्सा – मनिश सिंह
८। बारा – प्रभात चौरसिया
बागमती प्रदेश : ६ जिल्ला र अध्यक्ष
१। मकवानपुर– करण महत्रा क्षेत्री
२। चितवन – सुदीप पिया
३। ललितपुर – शेखर श्रेष्ठ
४। भक्तपुर – मनिषराज पाण्डे
५। काठमाडौं – दिवाकर घले
६। नुवाकोट– दुर्गाराज पाठक
गण्डकी प्रदेश : ६ जिल्ला र अध्यक्ष
१। कास्की – सञ्जय सिंग्देल
२। तनहुँ – मदन तिमल्सिना
३। स्याङ्जा – दीवाकर थापा
४। नवलपुर – धामनाथ सापकोटा
५। बाग्लुङ – विष्णुप्रसाद आचार्य
६। पर्वत – रमेश केसी
लुम्बिनी प्रदेश : ७ जिल्ला र अध्यक्ष
१। रुपन्देही – हरि थापा
२। कपिलवस्तु – प्रकाश गैरे
३। नवलपरासी पश्चिम – कृष्ण श्रेष्ठ
४। पाल्पा– राजेश श्रेष्ठ
५। दाङ– प्रदीप मजगैयाँ
६। बाँके– सरोबार प्रसाईं
७। बर्दिया– विनय राजभण्डरी
कर्णाली प्रदेश : ५ जिल्ला र अध्यक्ष
१। सुर्खेत– श्रीधर केसी
२। कालिकोट– खड्गजंग शाही
३। सल्यान – सबिन हमाल
४। दैलेख– सन्जिब बिसी
५। रुकुम पश्चिम– दीपक बाठा मगर
सुदूरपश्चिम प्रदेश : ८ जिल्ला र अध्यक्ष
१।बैतडी– बिनोद बहादुर चन्द
२।कैलाली– विक्रम विष्ट
३।कञ्चनपुर– विरेन्द्र विष्ट
४।डोटी– दीनेश सिंह
५।डडेलधुरा – हरी उप्रेती
६।दार्चुला– देवेन्द्र भट्ट
७। अछाम– अनिल कुँवर
८। बझाङ– प्रबिन धामी