२०८१ आश्विन ७ , सोमवार

तीज गीत ‘आँगनी बीचमा बसेर दर खाने’ सार्वजनिक

aagani

सुनाखरी न्युज /  काठमाडौँ –  गायक हिरा रनपाल र गायिका सुनिता बुढाक्षेत्रीको स्वरमा ‘आँगनबीचमा बसेर दर खाने’ बोलको गीत सार्वजनिक भएको छ । गीतको शब्द बिन खातीले लेखेका हुन्। मालश्री स्टुडियोमा रेकर्ड गरिएको गीत विनोद बाजुरालीले एरेन्ज गरेका हुन्।

 

धन बहादुर तामाङ ( सागर) ले निर्देशन गरेको म्यजिक भिडियोमा सुरवीर पण्डित, हिरा रनपाल र सारिका केसीको अभिनय रहेको छ।र्चित लोकदोहोरीका लेखक बिन खातीको शब्दमा तयार भएको तीज गीतमा बिनोद पराजुलीको संगीत रहेको छ । गीत मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

 

उक्त गीतको म्युजिक भिडियोमा सुरवीर पाण्डे, गायक रनपाल र सारिका केसीको अभिनय देख्न सकिन्छ । देवेन्द्र कार्कीले खिचेको भिडियोको मिक्सिङ–मास्टरिङ मदन न्यौपानेले गरेका हुन् । धन बहादुर तामाङ ९सागर०ले निर्देशन गरेको म्यजिक भिडियोमा सुरवीर पण्डित, हिरा रनपाल र सारिका केसीको अभिनय रहेको छ।