२०८१ पुष २७ , शनिवार

पर्यटन प्रवद्र्धनका लागि मनाङको हाइअल्टिच्युडमा मैत्रीपूर्ण फुटबल सम्पन्न

Capture

सुनाखरी न्युज/ काठमाडौं । पर्यटनप्रवद्र्धनको लागिजलवायु परिवर्तनका असरबारे सचेतनाआवश्यकभएको तथायसको लाागिएककिृत प्रयास आवश्यकभएको विज्ञतथा खेलाडीहरुले जोड दिएकाछन् । खेलको माध्यमबाटपर्यटनप्रवद्र्धन तथाजनचेतनागर्ने उद्देश्यले हिमालीजिल्लामनाङको उच्च स्थान(हाइअल्टिच्युड)माआयोजनागरिएको मैत्रीपूर्ण फुटबलप्रतियोगिताको अवसरमा यस क्षेत्रकाविज्ञतथा राष्ट्रिय खेलाडीहले सो कुरामाजोड दिएकाहुन ।

 

जैविक विविधता संरक्षण समाज (बायोकोस) नेपाल,आन्टफाउण्डेशन र वाइल्डएण्डफ्रीफाउण्डेशनको संयूक्तआयोजना, मनाङ जिल्लाकाविभिन्न स्थानीयतहहरुको समन्वय तथा नेपालपर्यटन बोर्डको प्रर्वद्धनमाआयोजनागरिएकोखेलमा नेपालका ख्याति प्राप्त कलाकारहरु, खेलाडीहरु, मिस नेपालवल्र्ड २०२३, मिस्टर नेपाल २०२३ लगायतका सेलिब्रेटीहरु सहभागी हिमालयन स्नोलेपर्ड टीमतथामनाङकातीनवटा स्थानीयटीमकजिनसरा याक,पिसाङ याक र मनाङयाकबीचभाद्र २५ देखि २७ गते सम्म मनाङका तिमाङ्ग,पिसाङ्गर मनाङ्गमुङ्गजीमामैत्रीपूर्ण फुटबल खेल÷मैत्रीपूर्ण फुटबल खेल सम्पन्नभएको हो । खेलहरु समुद्री सतहबाट २८ सय देखि ३६ सय मिटरसम्मको उचाईमा खेलाइएको थियो । तिमाङ्गमाआयोजित खेलमाहिमालयन स्नो लेपर्डलेटिमकजिनसरा याकलाई तीनगोलकाविरुद्धचार गोल गरि विजयहासिल गरेको थियो । यस्तै दोस्रो दिनपिसाङमाआयोजित खेलमापिसाङ्गयाकटीमलाई एककाविरुद्धतीन र तेस्रो दिनमनाङ्गमुङ्जीभ्राकामाआयोजित खेलमामनाङ्गयाकमाथिएककाविरुद्धदुई गोल गर्दै तीनवटै म्याचमाहिमालयन स्नो लेपर्डले विजयहासिल गरेको थियो ।

 

स्नो लेपर्ड टीममा नेपालीफुटबलटीमकापूर्व नेपालीकप्तान हरि खड्का, उपेन्द्रमान सिंह, र अनिल गरुङ, नविन न्यौपाने, राष्ट्रिय महिलाफुटबल टीमका पूर्व कप्तान निरु थापा, अस्मिता रणपाल, तेक्याण्दो खेलाडीसितातामाङ, मिस नेपालवल्र्ड सृच्छाप्रधान, कलाकार तथाआन्टफाउण्डेशनका संस्थापकअध्यक्षप्रशान्तताम्राकार, अमेरिकाको वाइल्डएण्डफ्रिफाण्डेशसनका संस्थापक म्याटब्राकेन, नामिवियाको फुल सर्कल स्डडीजएण्ड सफारीका संस्थापकडा.जेफ मोन्टिप्रिङ्ग, कलाकारहरु, त्रिचु राई , नरेन खड्का, गायकतथा संगीतकार जेम्स प्रधान,मिस्टर नेपाल समर्पणकार्की,मिस्टर नेपाल रनरअपनिमेश कपालीतथाप्रिस्का उदास रहेका थिए । स्थानिय टिमकान्जिसरा याक, पिसाङ याक र मनाङ याकटीममा स्थानीय खेलाडी सहभागिथिए ।

 

कार्यक्रममामनाङ्गमाप्रमुखजिल्लाअधिकारी शुप्रभाखनालढुङ्गेलले मनाङ्गपर्यटनको लागिअथाह सम्भावनाभएको जिल्लाभएको बताउँदै यस प्रकारका खेलले मानव र वन्यजन्तु बीचको द्वन्द्वन्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमापारिरहेको प्रभावलाई सुसूचितगर्दैै पर्यटनप्रवद्र्धनमाटेवापुग्नेबताउनु भयो । हिमालीक्षेत्रमापाइने हिउँचितुवा र याकको संरक्षण, पर्यापर्यटनको प्रचार तथाप्रर्वद्धन,जलवायु परिवर्तन सम्बन्धितजनचेतनाअभिवृद्धिलगायतकाउद्वेश्य सहितमैत्रीपूर्ण खेल आयोजना गरिएकोमा कार्यक्रम उत्साहपूर्वक सम्पन्नभएको आयोजकबायोकोस नेपालकानिर्देशकपारसविक्रम सिंहले बताउनु भयो । यस्तै आयोजकआन्टफाउण्डेशनका संस्थापकअध्यक्षप्रशान्तताम्राकारले लोपोन्मुखहिउँचितुवालगायतकावन्यजन्तुको संरक्षणकालाागिजनचेतनाअभिवृद्धिएवं खेल पर्यटन÷पर्या पर्यटनको प्रवद्र्धनको लागिकार्यक्रम सहयोगीहुने अपेक्षागरिएको प्रतिक्रियादिनुभयो ।

 

अमेरिकाको वाइल्डएण्डफ्रिफाण्डेशसनका संस्पाकम्याटले जलवायु परिवर्तनबारे जनचेतनाअभिवृद्धितथापर्यापर्यटनको लागि नेपालमाआएर खेलमा सहभागीहुनपाएकोमाखुशीव्यक्तगर्दै नेपालमा खेल तथापर्या पर्यटनको अथाह सम्भावनाभएको बताउनु भयो ।
मनाङका स्थानीयवासीले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता पर्यटन व्यवसायी सङ्घ मनाङका पर्यटन अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

यस्तै मनाङ्गचिस्याङ्गगाउँपालिकाकाअध्यक्षकान्छाघलेले मनाङ्गमाआयोजित यस कार्यक्रमले नेपालकै पर्यटनप्रवद्र्धनमाठूलो सहयोग पुग्ने बताउनु भयो । मनाङ्गको यस क्षेत्रमालोपोन्मुखप्रजातीकाकरिब १२ देखि १५ वटासम्महिमचितुवा रहेको बताइन्छ । हिमचितुवाको मुख्यआहारका रुपमा रहेको नाउरहरु पनिलोप हुँदै जानेक्रमबढेकोले पनिहिमचितुवा संरक्षण र याक संरक्षणका लागि नाउरहरुको संरक्षण समेत आवश्यक रहेको यस क्षेत्रमा अध्ययन गरिरहेका विज्ञहरुको जोड छ ।