सुनाखरी न्युज/ काठमाडौं । कामना सेवाविकास बैंक र कामना सेवा विकास बैक र NS Unisex Salon बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्धसम्पूर्ण ग्राहक महानुभावहरुले रुपन्देही नगरपालिका–०७ देवदहस्थित NS Unisex Salon लेप्रदानगर्नेसेवामा Haircut र Hair Straight सेवामा२० प्रतिशतर अन्य सेवामा१० प्रतिशत आकर्षक छुट प्राप्तगर्न सक्नेछन्।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौता बाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।